निम्नमाध्यमिक, माध्यमकि तह प्रथम र माध्यमिक द्दितिय श्रेणीको लिखित परिक्षाको नतिजा सार्वजनिक (सूचिसहित)

भक्तपुर, साउन २६ । शिक्षक सेवा आयोगले २५ प्रतिशत आन्तरिक बढुवा माध्यमिक तहको प्रथम र द्दितिय श्रेणी र निम्नमाध्यमिक तहको प्रथम श्रेणीको लिखित परिक्षाको नतिजा प्रकाशन सार्वजनिक गरेको छ ।

हेर्नुहोस सूची
१. २५ प्रतिशत आन्तरिक बढुवा निम्नमाध्यमिक तह प्रथम श्रेणीको लिखित नतिजा प्रकाशन

२. २५ प्रतिशत आन्तरिक बढुवा माध्यमिक तह प्रथम श्रेणीको लिखित नतिजा प्रकाशन

३. २५ प्रतिशत आन्तरिक बढुवा माध्यमिक तह द्दितीय श्रेणीको लिखित नतिजा प्रकाशन

प्रकाशित मिति: आइतवार, साउन २६, २०७६ /Sunday, August 11th, 2019, 1:24 pm