निम्नमाध्यमिक तहको नेपाली विषयको पाँचै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक (सूचिसहित)

भक्तपुर, साउन २३ । शिक्षक सेवा आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको नेपाली विषयको ५ वटै विकास क्षेत्रको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

हेर्नुहोस सूचि
खुला तर्फ निम्नमाध्यमिक तहको नेपाली विषयको पूर्वाञ्चल क्षेत्रको अन्तीम नतिजा

खुला तर्फ निम्नमाध्यमिक तहको नेपाली विषयको मध्यमाञ्चल क्षेत्रको अन्तीम नतिजा

खुला तर्फ निम्नमाध्यमिक तहको नेपाली विषयको पश्चिमाञ्चल क्षेत्रको अन्तीम नतिजा

खुला तर्फ निम्नमाध्यमिक तहको नेपाली विषयको मध्यपश्चिमाञ्चल क्षेत्रको अन्तीम नतिजा

खुला तर्फ निम्नमाध्यमिक तहको नेपाली विषयको सुदुरपश्चिमाञ्चल क्षेत्रको अन्तीम नतिजा

प्रकाशित मिति: बिहिबार, साउन २३, २०७६ /Thursday, August 8th, 2019, 7:27 am