नेपालमै पानी जहाजको मजा, कति पर्छ त सयर गरेको ?

चितवनको नारायणी नदीमा पानी जहाज संचालनमा आउने भएको छ । यो वर्षको दशै अगाडि नै जहाज चलाउने लक्ष्य सहित तीव्र रुपमा निर्माण कार्य भइरहेको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालीले उक्त जहाज निर्माण गरिरहेको हो ।


दुई सय जना अटाउन सक्ने उक्त पानी जहाज नारायणी नदीमाथी चालीस किलोमीटर दुरीमा बिहान, दिउँसो र साझ गरि तीन सिफ्टमा सञ्चालन हुनेछ । के छ त जहाजका विशेषता ? कतिको सुरक्षित छ ? कति लाग्छ खर्च ? उक्त कम्पनीका निर्देशक दीपक ढुङ्गेलसंग दैनिकीन्युजले गरेको विशेष कुराकानी ।

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६ /Friday, July 26th, 2019, 6:52 am