माध्यमिक तहका शिक्षकहरुको पदस्थापना शुरु (नामावलीसहित)

भक्तपुर, साउन ४ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको पदस्थापना शुरु गरेको छ। शुक्रबार ७७ वटै शिक्षा समन्वय इकाईहरुलाई परिपत्र गर्दै केन्द्रले शिक्षकहरुको विषयगत नामावलीसहित शिक्षक नियुक्ति तथा पदस्थापनाका आधारहरु पठाएको हो

केन्द्रले शुक्रवार शिक्षक सेवा आयोगबाट स्थायी शिक्षक नियुक्तिका लागि प्राप्त सिफारिस र यस केन्द्रको साउन १ को निर्णयबमोजिम त्यस इकाइबाट नियुक्ति हुने उम्मेदवारहरुको विषयगत नामावली पठाएको हो। हेर्नुहोस पदस्थापनाका लागि पठाइएको शिक्षकहरुको नामावली ..

प्रकाशित मिति: शनिबार, साउन ४, २०७६ /Saturday, July 20th, 2019, 9:38 am