प्राथमिक तहको ६ जिल्लाको पुनर्योगको नतिजा प्रकाशन (नामसहित)

काठमाडौं, असार ३१ । शिक्षक सेवा आयोगले प्राथमिक तहको खोटाङ, मोरङ, रोल्पा,म्याग्दी, कपिलबस्तु र बर्दिया जिल्लाको पुनर्योगको नतिजा प्रकाशन गरेको छ ।

हेर्नुहोस सूचि

प्रकाशित मिति: मङ्लबार, असार ३१, २०७६ /Tuesday, July 16th, 2019, 1:59 pm