शनिबार थप ५ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (हेर्नुहोस नामावली)

काठमाडौं, असार २९ । शिक्षक सेवा आयोगले शनिबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको थप ५ जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले शनिबार काठमाडौ, लितपुर, नुवाकोट, काभ्रेपलाञ्चोक र दोलखा जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस नामावली
खुला तर्फ प्राथमिक तहको दोलखा जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको काभ्रेपलाञ्चोक जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको काठमाडौ जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको नुवाकोट जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको ललितपुर जिल्लाको नतिजा प्रकाशन

प्रकाशित मिति: आइतवार, असार २९, २०७६ /Sunday, July 14th, 2019, 5:50 am