प्राथमिक तहको ८ जिल्लाको पुनर्योगको नतिजा प्रकाशन (हेर्नुहास सूचि)

काठमाडौं, असार २८ । शुक्रबार शिक्षक सेवा आयोगले प्राथमिक तहको ८ जिल्लाको पुनर्योगको नतिजा प्रकाशन गरेको छ । प्रकाशित जिल्लाहरुमा मुगु, दैलेख, जुम्ला, हुम्ला, कलिकोट, तेह्रथुम, सोलुखुम्बु र उदयपुर रहेका छन् ।

हेर्नुहोस् नामावली

प्रकाशित मिति: शनिबार, असार २८, २०७६ /Saturday, July 13th, 2019, 9:19 am