शुक्रबार थप ३ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (हेर्नुहोस नामावली)

काठमाडौं, असार २८ । शिक्षक सेवा आयोगले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको थप ३ जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले शुक्रबार गोरखा, चितवन र भक्तपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस नामावली
खुला तर्फ प्राथमिक तहको चितवन जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको गोरखा जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको भक्तपुर जिल्लाको नतिजा प्रकाशन

प्रकाशित मिति: शनिबार, असार २८, २०७६ /Saturday, July 13th, 2019, 7:10 am