शुक्रबार थप ३ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक

काठमाडौं, असार २७ । शिक्षक सेवा आयोगले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको थप ३ जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले शुक्रबार गोरखा, चितवन र भक्तपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगको साइटमा उल्लेख गरिएअनुसार पिडिएफ फाइल अपलोड गर्न केही समय लाग्ने छ । तत्कालका लागि नतिजा हेर्न एसएमएसको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

यसरी प्राप्त गर्नुहोस नतिजा

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६ /Friday, July 12th, 2019, 9:00 pm