प्राथमिक तहको ७ जिल्लाको पुनर्योगको नतिजा प्रकाशन (हेर्नुहोस सूचि)

भक्तपुर, असार २७ । शिक्षक सेवा आयोगले प्राथमिक तहको ७ जिल्लाको पुनर्योगको नतिजा सर्वजनिक गरेको छ । सार्वजनिक भएका जिल्लाहरुमा बैतडी, अछाम, डोटी, संखुवासभा, सुनसरी, बाजुरा र बझाङ रहेका छन् ।

हेर्नुहोस सूचि

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६ /Friday, July 12th, 2019, 7:07 am