बिहीबार थप ४ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, असार २६ । शिक्षक सेवा आयोगले बिहीबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको थप ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले बिहीबार कास्की, रसुवा, स्याङजा र मकवानपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस नामावली
खुला तर्फ प्राथमिक तहको मकवानपुर जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको रसुवा जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको कास्की जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको स्याङजा जिल्लाको नतिजा प्रकाशन

प्रकाशित मिति: बिहिबार, असार २६, २०७६ /Thursday, July 11th, 2019, 11:16 pm