नेपाल प्रहरीका ३ सय ६६ असईको सईमा बढुवा (हेर्नुहोस सूचि)

काठमाडौं, असार २६ । नेपाल प्रहरीका ३ सय ६६ जना प्रहरी सहायक निरीक्षक (असई)को सईमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई सईमा बढुवा सिफारिस गरेको जनाएको छ ।

बढुवा समितिको निर्णय अनुसार ३ सय ६६ जना असईलाई सईमा बढुवा गरिएको समितिका सदस्य सचिव डिएसपी सुवाचन्द्र बोहराले जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस सूचि

प्रकाशित मिति: बिहिबार, असार २६, २०७६ /Thursday, July 11th, 2019, 2:45 pm