बुधबार थप ३ जिल्लाको नतिजा सार्वजनिक (सूचिसहित)

भक्तपुर, असार २६ । बुधबार शिक्षक सेवा आयोगले थप ३ जिल्लाको नतिजा सार्वजनिक भएको छ । खुला तर्फको प्राथमिक तहको तनहुँ, लमजुङ र बारा जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस नतिजा
खुला तर्फ प्राथमिक तहको लमजुङ जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको बारा जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको तनहुँ जिल्लाको नतिजा प्रकाशन

प्रकाशित मिति: बिहिबार, असार २६, २०७६ /Thursday, July 11th, 2019, 6:40 am