बुधबार थप ३ जिल्लाको नतिजा सार्वजनिक

भक्तपुर, असार २५ । बुधबार शिक्षक सेवा आयोगले थप ३ जिल्लाको नतिजा सार्वजनिक भएको छ । खुला तर्फको प्राथमिक तहको तनहुँ, लमजुङ र बारा जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

यसरी प्राप्त गर्नुहोस नतिजा

प्रकाशित मिति: बुधबार, असार २५, २०७६ /Wednesday, July 10th, 2019, 9:06 pm