मंगलबार थप ५ जिल्लाको नतिजा सार्वजनिक (हेर्नुहोस नामावली)

भक्तपुर, असार २५ । मंगलबार शिक्षक सेवा आयोगले थप ५ जिल्लाको नतिजा सार्वजनिक भएको छ । खुला तर्फको प्राथमिक तहको मनाङ, पर्सा, नवलपरासी, बागलुङ र सिन्धुली जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस नामावली
खुला तर्फ प्राथमिक तहको मनाङ जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको सिन्धुली जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको बागलुङ जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको नवलपरासी जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको पर्सा जिल्लाको नतिजा प्रकाशन

प्रकाशित मिति: बुधबार, असार २५, २०७६ /Wednesday, July 10th, 2019, 11:31 am