मंगलबार थप ५ जिल्लाको नतिजा सार्वजनिक

भक्तपुर, असार २४ । मंगलबार शिक्षक सेवा आयोगले थप ५ जिल्लाको नतिजा सार्वजनिक भएको छ । खुला तर्फको प्राथमिक तहको मनाङ, पर्सा, नवलपरासी, बागलुङ र सिन्धुली जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

यसरी हेर्नुहोस

प्रकाशित मिति: मङ्लबार, असार २४, २०७६ /Tuesday, July 9th, 2019, 9:24 pm