सोमबार ३ जिल्लाको नतिजा सार्वजनिक (हेर्नुहोस सूचि)

भक्तपुर, असार २४ । सोमबार तीन जिल्लाको नतिजा सार्वजनिक भएको छ । खुला तर्फको प्राथमिक तहको गुल्मी, पाल्पा र रौतहट जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस सूचि
खुला तर्फ प्राथमिक तहको पाल्पा जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको गुल्मी जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको रौतहट जिल्लाको नतिजा प्रकाशन

प्रकाशित मिति: मङ्लबार, असार २४, २०७६ /Tuesday, July 9th, 2019, 7:24 am