सोमबार तीन जिल्लाको नतिजा सार्वजनिक

भक्तपुर, असार २३ । सोमबार तीन जिल्लाको नतिजा सार्वजनिक भएको छ । खुला तर्फको प्राथमिक तहको गुल्मी, पाल्पा र रौतहट जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

यसरी प्राप्त गर्नुहोस् नतिजा

प्रकाशित मिति: सोमवार, असार २३, २०७६ /Monday, July 8th, 2019, 10:17 pm