आइतबार ४ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (हेर्नुहोस सूचि)

काठमाडौं, असार २२ । आइतबार शिक्षक सेवा अयोगले थप ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । खुला तर्फको प्राथमिक तहको अर्घाखाँची, रुपन्देही, रामेछाप र सर्लाही जिल्लाको नतिजा सार्वजनिक भएको हो ।

हेर्नुहोस सूचि
खुला तर्फ प्राथमिक तहको रुपन्देहि जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको अर्घाखाँची जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको रामेछाप जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको सर्लाही जिल्लाको नतिजा प्रकाशन

प्रकाशित मिति: आइतवार, असार २२, २०७६ /Sunday, July 7th, 2019, 10:27 pm