आइतबार ४ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक

काठमाडौं, असार २२ । आइतबार शिक्षक सेवा अयोगले थप ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । खुला तर्फको प्राथमिक तहको अर्घाखाँची, रुपन्देही, रामेछाप र सर्लाही जिल्लाको नतिजा सार्वजनिक भएको हो ।

हेर्नुहोस सूचि

नामावलीको लागि यो लिन्क क्लिक गर्नुहोस

आइतबार ४ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (हेर्नुहोस सूचि)

प्रकाशित मिति: आइतवार, असार २२, २०७६ /Sunday, July 7th, 2019, 8:41 pm