प्राथमिक तहको ६ जिल्लाको नतिजा सार्वजनिक (नामसहित)

भक्तपुर, असार २० । शुक्रबार शिक्षक सेवा आयोगले थप ६ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आज आयोगले खुला तर्फको रुकुम, मुस्ताङ, म्याग्दी, कपिलबस्तु, पर्वत र सल्यान जिल्लाको नतिजा सर्वजनिक गरेको हो ।

हेर्नुहोस नतिजा
खुला तर्फ प्राथमिक तहको म्याग्दी जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको रुकुम जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको सल्यान जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको पर्वत जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको मुस्ताङ जिल्लाको नतिजा प्रकाशन

खुला तर्फ प्राथमिक तहको कपिलबस्तु जिल्लाको नतिजा प्रकाशन

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६ /Friday, July 5th, 2019, 10:13 pm