शुक्रबार ६ जिल्लाको नतिजा सार्वजनिक

भक्तपुर, असार २० । शुक्रबार शिक्षक सेवा आयोगले थप ६ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आज आयोगले खुला तर्फको रुकुम, मुस्ताङ, म्याग्दी, कपिलबस्तु, पर्वत र सल्यान जिल्लाको नतिजा सर्वजनिक गरेको हो ।

यसरी हेर्नुहोस नतिजा

नामवली सहितको नतिजा हेर्न तल क्लिक गर्नुहोस

शुक्रबार प्राथमिक तहको ६ जिल्लाको नतिजा सार्वजनिक (नामसहित)

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६ /Friday, July 5th, 2019, 8:27 pm