सोमबार ४० लाख १४ हजार कित्ता शेयर स्टकमा सूचिकृत

काठमाडौं, असार ९ । सोमबार नेपाल स्टक एक्सचेन्जमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० लाख १४ हजार ६ सय ५१ दशमलव ५८ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।

अब यो शेयर स्टकमा सूचिकृत भएसँगै लगानीकर्ताहरुले दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

प्रकाशित मिति: सोमवार, असार ९, २०७६ /Monday, June 24th, 2019, 5:07 pm