शुक्रबार निम्न माध्यमिक तहको सामाजिक विषयको पुनर्योग नतिजा सार्वजनिक

भक्तपुर, असार ६ । शुक्रबार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको सामाजिक विषयको पुनर्योग नतिजा सार्वजनिक गरेको छ ।

हेर्नुहोस नतिजा

प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६ /Friday, June 21st, 2019, 3:55 pm