बिज्ञापन समावेशी बनाइ पुन बिज्ञापन गर्न लोकसेवालाई सर्वोच्चको आदेश !

काठमाडौँ, असार ४ । सर्वोच्च अदालतले समावेशीताको आधारमा पुन: बिज्ञापन गर्न लोकसेवा आयोगलाई आदेश दिएको छ । न्यायाधीशद्वय दिपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले लोकसेवा आयोगको बिषयमा परेको रिट सम्बन्धमा उक्त फैसला सुनाएको हो ।

आयोगले यसपटक ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १सय ६१ पदका लागि आवेदन माग गरेको थियो । जसमा हालसम्म १ लाख ६५ हजार भन्दा धेरैले आवेदन दिइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, असार ४, २०७६ /Wednesday, June 19th, 2019, 3:03 pm