शुक्रबार निम्न माध्यमिक तहको दुई क्षेत्रको अंग्रेजी र नेपाली विषयको नतिजा सार्वजनिक

भक्तपुर, जेठ ३१ । शुक्रबार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुल्ला प्रतियोगितात्मक परिक्षाको अंग्रेजी र नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले पूर्वाञ्चल विकास क्षेत्र, र मध्यमाञ्चल विकास क्षेत्रको अंग्रेजी र मध्यपश्चिम र सुदुरपश्चिम विका क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो ।

यसरी हेर्नुहोस नतिजा

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३१, २०७६ /Friday, June 14th, 2019, 9:02 pm