बिहीबार निम्न माध्यमिक तहको अंग्रेजी विषयको नतिजा सार्वजनिक (नामसहित)

भक्तपुर, जेठ ३० । बिहीबार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुल्ला प्रतियोगितात्मक परिक्षाको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले पश्चिमाञ्चल विकास क्षेत्र, मध्यपश्चिम र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस नतिजा
खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्नमाध्यमिक तहको अंग्रेजी विषयको पश्चिमाञ्चल क्षेत्रको लिखित नतिजा

खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्नमाध्यमिक तहको अंग्रेजी विषयको मध्यपश्चिमाञ्चल क्षेत्रको लिखित नतिजा

खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्नमाध्यमिक तहको अंग्रेजी विषयको सुदुरपश्चिमाञ्चल क्षेत्रको लिखित नतिजा

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३०, २०७६ /Thursday, June 13th, 2019, 9:48 pm