बिहीबार निम्न माध्यमिक तहको अंग्रेजी विषयको नतिजा सार्वजनिक

भक्तपुर, जेठ ३० । बिहीबार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुल्ला प्रतियोगितात्मक परिक्षाको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले पश्चिमाञ्चल विकास क्षेत्र, मध्यपश्चिम र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको नतिजा सार्वजनिक गरेको हो ।

यसरी हेर्नुहोस नतिजा

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३०, २०७६ /Thursday, June 13th, 2019, 8:08 pm