व्यवस्थापन संकाय तर्फको परीक्षाफल प्रकाशित (हेर्नुहोस नतिजासहित)

काठमाडौं, जेठ २९ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयबाट २०७५ साल फागुन २७ गतेदेखि सञ्चालन भएको एमवीएस कार्यक्रमको दोस्रो सत्र नियमित परीक्षा सन २०१९ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रकाशित गरिएको छ ।

हेर्नुहोस नतिजा

प्रकाशित मिति: बुधबार, जेष्ठ २९, २०७६ /Wednesday, June 12th, 2019, 8:54 pm