बुधबार निम्न माध्यमिक तहको सामाजिक विषयको दुई विकास क्षेत्रको नतिजा सार्वजनिक

भक्तपुर, जेठ २९ । बुधबार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुल्ला प्रतियोगितात्मक परिक्षाको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले पूर्वाञ्चलञ्चल विकास क्षेत्र र मध्यमाञ्चल विकास क्षेत्रको नतिजा सार्वजनिक गरेको हो ।

यसरी हेर्नुहोस नतिजा

प्रकाशित मिति: बुधबार, जेष्ठ २९, २०७६ /Wednesday, June 12th, 2019, 8:27 pm