सामाजिक विषयको अन्तरवार्ता केन्द्र संशोधन (हेर्नुहोस सूचना)

काठमाडौं, जेठ २९ । निम्न माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित परीक्षाको मध्यपश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको अन्तरवार्ता केन्द्र सच्याइएको छ ।

शिक्षक सेवा आयोगले बिहीबार एक सूचना जारी गर्दै सुर्खेत केन्द्र हुनु पर्नेमा अन्यथा भएकोले सच्याएको हो । आयोगले मध्यपश्चिमाञ्चलको सामाजिक विषयको नतिजा बुधबार सार्वजनिक गरेको थियो ।

हेर्नुहोस सूचना

प्रकाशित मिति: बुधबार, जेष्ठ २९, २०७६ /Wednesday, June 12th, 2019, 5:38 pm