सोमबार निम्न माध्यमिक तहको विज्ञान विषयको सवै क्षेत्रको नतिजा सार्वजनिक

भक्तपुर, जेठ २७ । सोमबार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुल्ला प्रतियोगितात्मक परिक्षाको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले सबै विकास क्षेत्रको नतिजा सार्वजनिक गरेको हो ।

यसरी हेर्नुहोस नतिजा

प्रकाशित मिति: सोमवार, जेष्ठ २७, २०७६ /Monday, June 10th, 2019, 8:24 pm