आइतबार निम्न माध्यमिक तहको खुल्ला प्रतियोगिताको गणित विषयको सवै क्षेत्रको नतिजा सार्वजनिक

भक्तपुर, जेठ २६ । शिक्षक सेवा आयोगले आइतबार निम्न माध्यमिक तहको खुल्ला प्रतियोगितात्मक परिक्षाको गणित विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले सबै विकास क्षेत्रको नतिजा सार्वजनिक गरेको हो ।

यसरी हेर्नुहोस नतिजा

प्रकाशित मिति: आइतवार, जेष्ठ २६, २०७६ /Sunday, June 9th, 2019, 8:01 pm