दोस्रो नेपाल आइडल रवि ओडको ‘दिलको फ्रेममा’ सार्बजनिक, हेर्नुहोस भिडियो

दोस्रो नेपाल आइडलको उपाधि जितेका गायक रवि ओडको आवाज रहेको नयाँ गीत ‘दिलको फ्रेममा’ बोलको गीत सार्वजनिक भएको छ ।

यस गितमा रवि ओड र गायिका पुष्पा पौडेलको स्वर रहेको छ भने दीपक शर्माले संगीत भरेका छन् । सुब्रतराज आचार्यको निर्देशन गरेको गीतको भिडियोमा नायक पुष्पल खड्का र नायिका आँचल शर्माले मुख्य अभिनय रहेको छ भने गीतमा रवि ओड आफैंले पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २२, २०७६ /Wednesday, June 5th, 2019, 1:18 pm