जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

मोरङ, जेठ ८ । विराटनगर महानगरपालिका१६ बस्ने कैलाश डङ्गोलको घरमा जुवातास खेलिरहेको अवस्थामा विराटनगर महानगपालिका-१४ बस्ने ३२ वर्षीय विशाल बानिया समेत ८ जनालाई नगद ६५ हजार ६ सय ५५ रुपैयाँ, तास ११ बुक र मोवाइल ९ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ८, २०७६ /Wednesday, May 22nd, 2019, 1:53 pm