सोमबार नेप्सेमा २१ लाख कित्ता शेयर सूचिकृत

काठमाडौं, जेठ ६ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) युनाइटेड फाइनान्सको २१ लाख कित्ता साधारण शेयर सूचिकृत भएको छ ।

अब यो शेयर स्टकमा सूचिकृत भएसँगै दोस्रो बजारमा लगानीकर्ताहरुले कारोबार गर्न सक्नेछन् ।

———-

दैनिकी न्युजको Youtube बाट

यसरि गर्नुहोस नेपाल टेलिकमको सिमबाट ९५% सस्तोमा कल

प्रकाशित मिति: सोमवार, जेष्ठ ६, २०७६ /Monday, May 20th, 2019, 1:36 pm