बिहीबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, जेठ २ । मंगलबार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाले बढेको थियो । मंगलबार नेपाली बजारमा सुन प्रति तोला रु ६१ हजार मा कारोबार भएको थियो । बुधबार सुन तोलमा ४ यस रुपैया प्रति तोला घटेर ६० हजार ६ यस मूल्यमा कारोबार भईरहेको थियो । तर आज बिहीबार सुन प्रति तोलमा १ सय रुपैयाँले बढेर प्रति तोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सून चाँदी व्यवसायी महासंघले जनाएको छ

यस्तै आज तेजावी सुनको मूल्य आज ६० हजार ४ सय रुपैँयामा कारोबार भैरहेको ।

नेपाली बजारमा चाँदीको मुल्य भने बैशाख २६ गतेदेखि स्थिर रहेकोमा मंगलबार प्रति तोला ५ रुपैया बढेको थियो र बुधबार जस्तै आज –बिहीबार) चाँदी प्रति तोला रु ७ सय २५ मा कारोबार भईरहेको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २, २०७६ /Thursday, May 16th, 2019, 11:00 am