जेठ ५ गते देशव्यापी शैक्षिक हडतालको घोषणा, हेर्नुहोस विज्ञप्ति

काठमाडौं, जेठ १ । विप्लव निकट अखिल (क्रान्तिकारी) संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको रिहाइको माग गर्दै यहि जेठ ५ गते शैक्षिक हड्तालको कार्यक्रम सार्वजनिक गरेको छ।

शुक्रबार अनामनगर स्थित ११ बिधार्थी संगठनको एक कार्यक्रम सहभागी ढकाललाई प्रहरीले गिरफ्तार गरेको थियो ।

हेर्नुहोस विज्ञप्ति

प्रकाशित मिति: बुधबार, जेष्ठ १, २०७६ /Wednesday, May 15th, 2019, 11:38 am