सुनको भाउ ह्वात्तै घट्यो !

काठमाडौं, जेठ १ । हिजो मंगलबार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाले बढेको थियो। हिजो नेपाली बजारमा सुन प्रति तोला रु ६१ हजार मा कारोबार भएकोमा आज (बुधबार) ४ यस रुपैया प्रति तोला घटेर ६० हजार ६ यस मूल्यमा कारोबार भईरहेको नेपाल सून चाँदी व्यवसायी महासंघले जनाएको छ।ख

यस्तै तेजावी सुनको मूल्य आज ६० हजार ३ सय रुपैँया रहेको छ।

नेपाली बजारमा चाँदीको मुल्य भने बैशाख २६ गते देखि स्थिर रहेकोमा हिजो प्रति तोला ५ रुपैया बढेको थियो र आज पनि प्रति तोला रु ७ सय २५ मा कारोबार भईरहेको छ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १, २०७६ /Wednesday, May 15th, 2019, 11:28 am