६५ लाख ८५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं, बैशाख ३१ । प्रभु बैक लिमिटेडको ६५ लाख ८७ हजार १ सय ५८ दशमलव ८२ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको सूचिकृत भएसँगै दोस्रो बजारमा लगानीकर्ताहरुलेकारोबार गर्न सकिनेछ ।

प्रभु बैंकले गत आर्थिक बर्ष २०७४–७५ को कमाईबाट सेयरधनीहरुलाई ५ प्रतिशत वोनस शेयर र ५.२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ३१, २०७६ /Tuesday, May 14th, 2019, 11:50 am