शिक्षक सेवा आयोगले प्रकाशित गर्यो माध्यमिक तहको खुला परिक्षाको नतिजा (सूचिसहित)

भक्तपुर, बैशाख १२ । शिक्षक सेवा आयोगले बिहीबार माध्यमिक तहको व्याकरण साहित्य कर्मकाण्ड ज्योतिष कम्प्युटर जनस‌ंख्या शारिरीक भाषा वेद भुगोल कृषिको नतिजा प्रकाशन गरेको छ । आयोगबाट प्रकाशित स्थायी शिक्षक पदपूर्तिको लागि गत असोज ११ मा भएको माध्यमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको सञ्चालन गरेको थियो ।

पूर्वाञ्चलको संस्कृत व्याकरण र स्वास्थ्य तथा शारीरिक शिक्षा, मध्यमाञ्चलको, संस्कृत व्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर विज्ञान, जनसंख्या शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा, पश्चिमाञ्चलको संस्कृत भाषा, संस्कृत व्याकरण, संस्कृत साहित्य, वेद र कृषि, मध्यपश्चिमाञ्चलको र भूगोलको सुदूरपश्चिमाञ्चल संस्कृत साहित्य विषयको नतिजा सार्वजनिक भएको छ ।

हेनुृहोस नतिजा

प्रकाशित मिति: बिहिबार, बैशाख १२, २०७६ /Thursday, April 25th, 2019, 8:45 pm