माध्यमिक तहको नेपाली विषयको अन्तिम नतिजा शिक्षक सेवा आयोगद्वारा सार्वजनिक (सूचिसहित)

भक्तपुर, चैत १२ । मंगलबार शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

यसभन्दा अघि शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको अंग्रेजी, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा, अर्थशास्त्र र स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको अन्तीम नतिजा प्रकाशन गरिसकेको छ ।

हेर्नुहोस सूचि
कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको पुर्व र मध्यको अन्तीम नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको पुर्व र मध्यको अन्तीम नतिजा प्रकाशन

प्रकाशित मिति: मङ्लबार, चैत्र १२, २०७५ /Tuesday, March 26th, 2019, 4:19 pm