माध्यमिक तहको विज्ञान विषयको नतिजा सार्वजनिक (सूचिसहित)

भक्तपुर, चैत ११। सोमबार शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको विज्ञान विषयको पश्चिममाञ्चल विकास क्षेत्र, मध्यपश्चिमाञ्चल विकास क्षेत्र, सुदुर पश्चिमाञ्चल विकास क्षेत्र, पूर्वाञ्चल विकास क्षेत्र र मध्यमााञ्चल विकास क्षेत्रको अन्तीम नतिजा प्रकाशन गरेको छ ।

हेर्नुहोस् नतिजा
कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको विज्ञान विषयको पश्चिम मप र सुपको अन्तीम नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको विज्ञान विषयको पुर्व र मध्यको अन्तीम नतिजा प्रकाशन

प्रकाशित मिति: सोमवार, चैत्र ११, २०७५ /Monday, March 25th, 2019, 7:28 pm