माध्यमिक तहको सामाजिक विषयको अन्तिम नतिजा आयोगद्वारा सार्वजनिक (सूचिसहित)

भक्तपुर, चैत १० । आइतबार शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको सामाजिक विषयको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

हेर्नुहोस
कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको सामाजिक विषयको अन्तीम नतिजा प्रकाशन

प्रकाशित मिति: आइतवार, चैत्र १०, २०७५ /Sunday, March 24th, 2019, 8:07 pm