शुक्रबार चितवन, मकवानपुर, काठमाडौं जिल्लाको प्रावि तहको अन्तिम नतिजा सार्वजनिक (सूचिसहित)

भक्तपुर, चैत ८ । शुक्रबार शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको ३ जिल्ला (चितवन, मकवानपुर, काठमाडौं) को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

यस अघि शिक्षक सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको तनहुँ, लमजुङ, मनाङ, धादिङ, रसुवा, सिन्धुपाल्चोक, रुपन्देही, अर्घाखाँची, गुल्मी, कपिलबस्तु, पर्वत, म्याग्दी, बाग्लुङ मुस्ताङ, धनुषा, रामेछाप, दोलखा रोल्पा, रुकुम, सल्यान, सर्लाही, सिन्धुली, महोत्तरी, मोरङ, मुगु, जाजरकोट, दैलेख, बाँके, बर्दिैया, कालिकोट, जुम्ला, डोल्पा, इलाम, तेह्रथुम, सुनसरी, झापा, संखुवासभा, भोजपुर, धनकुबटा, हुम्ला, कैलाली, डोटी, ताप्लेजुङ, पाँचथर, अछाम, बाजुरा, बझाङ, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, खोटाङ, ओखलढुंगा, सिरहा, सप्तरी, उदयपुर, सोखुखुम्बु, प्युठान, सुर्खेत , दाङ, पाल्पा, नवलपरासी , कास्की, रौतहट, पर्सा , स्याङजा र बारा जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

हेर्नुहोस सूचि
कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको मकवानपुर जिल्लाको अन्तिम नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको चितवन जिल्लाको अन्तिम नतिजा प्रकाशन


कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको काठमाडौ जिल्लाको अन्तिम नतिजा प्रकाशन

प्रकाशित मिति: शुक्रबार, चैत्र ८, २०७५ /Friday, March 22nd, 2019, 4:45 pm