मंगलबार पाल्पा, नवलपरासी र कास्की जिल्लाको प्रावि तहको अन्तिम नतिजा सार्वजनिक

भक्तपुर, चैत ५ । मंगलबार शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको पाल्पा, नवलपरासी र कास्की जिल्लाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

यस अघि शिक्षक सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको रुपन्देही, अर्घाखाँची, गुल्मी, कपिलबस्तु, पर्वत, म्याग्दी, बाग्लुङ मुस्ताङ, धनुषा, रामेछाप, दोलखा रोल्पा, रुकुम, सल्यान, सर्लाही, सिन्धुली, महोत्तरी, मोरङ, मुगु, जाजरकोट, दैलेख, बाँके, बर्दिैया, कालिकोट, जुम्ला, डोल्पा, इलाम, तेह्रथुम, सुनसरी, झापा, संखुवासभा, भोजपुर, धनकुबटा, हुम्ला, कैलाली, डोटी, ताप्लेजुङ, पाँचथर, अछाम, बाजुरा, बझाङ, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, खोटाङ, ओखलढुंगा, सिरहा, सप्तरी, उदयपुर, सोखुखुम्बु, प्युठान, सुर्खेत र दाङ जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

हेर्नुहोस नतिजा
कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको पाल्पा जिल्लाको अन्तिम नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको नवलपरासी जिल्लाको अन्तिम नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको कास्की जिल्लाको अन्तिम नतिजा प्रकाशन

प्रकाशित मिति: मङ्लबार, चैत्र ५, २०७५ /Tuesday, March 19th, 2019, 4:41 pm