सोमबार ८ जिल्लाको प्रावि तहको अन्तिम नतिजा सार्वजनिक (सूचिसहित)

भक्तपुर, चैत ४ । सोमबार शिक्षक सेवा आयोगले रुपन्देही, अर्घाखाँची, गुल्मी, कपिलबस्तु, पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक छ ।

यस अघि शिक्षक सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको धनुषा, रामेछाप, दोलखा रोल्पा, रुकुम, सल्यान, सर्लाही, सिन्धुली, महोत्तरी, मोरङ, मुगु, जाजरकोट, दैलेख, बाँके, बर्दिैया, कालिकोट, जुम्ला, डोल्पा, इलाम, तेह्रथुम, सुनसरी, झापा, संखुवासभा, भोजपुर, धनकुबटा, हुम्ला, कैलाली, डोटी, ताप्लेजुङ, पाँचथर, अछाम, बाजुरा, बझाङ, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, खोटाङ, ओखलढुंगा, सिरहा, सप्तरी, उदयपुर, सोखुखुम्बु, प्युठान, सुर्खेत र दाङ जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

हेर्नुहोस नतिजा
१.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको रुपन्देहि जिल्लाको अन्तिम नतिजा प्रकाशन


२.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको अर्घाखाँची जिल्लाको अन्तिम नतिजा प्रकाशन

३.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको गुल्मी जिल्लाको अन्तिम नतिजा प्रकाशन

४.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको कपिलबस्तु जिल्लाको अन्तिम नतिजा प्रकाशन

५. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको पर्वत जिल्लाको अन्तिम नतिजा प्रकाशन

६. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको म्याग्दी जिल्लाको अन्तिम नतिजा प्रकाशन

७. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको बागलुङ जिल्लाको अन्तिम नतिजा प्रकाशन

८. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको मुस्ताङ जिल्लाको अन्तिम नतिजा प्रकाशन

प्रकाशित मिति: सोमवार, चैत्र ४, २०७५ /Monday, March 18th, 2019, 8:19 pm