आइतबार ६ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (हेर्नुहोस सूचि)

भक्तपुर, चैत ३ । आइतबार शिक्षक सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको ६ जिल्ला (धनुषा, रामेछाप, दोलखा रोल्पा, रुकुम र सल्यान ) जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

यस अघि शिक्षक सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको मोरङ, मुगु, जाजरकोट, दैलेख, बाँके, बर्दिैया, कालिकोट, जुम्ला, डोल्पा, इलाम, तेह्रथुम, सुनसरी, झापा, संखुवासभा, भोजपुर, धनकुबटा, हुम्ला, कैलाली, डोटी, ताप्लेजुङ, पाँचथर, अछाम, बाजुरा, बझाङ, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, खोटाङ, ओखलढुंगा, सिरहा, सप्तरी, उदयपुर, सोखुखुम्बु, प्युठान, सुर्खेत र दाङ जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

१. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको सल्यान जिल्लाको अन्तिम नतिजा प्रकाशन

२. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको रुकुम जिल्लाको अन्तिम नतिजा प्रकाशन

३. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको रोल्पा जिल्लाको अन्तिम नतिजा प्रकाशन

४.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको दोलखा जिल्लाको अन्तिम नतिजा प्रकाशन

५.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको रामेछाप जिल्लाको अन्तिम नतिजा प्रकाशन

६. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको धनुषा जिल्लाको अन्तिम नतिजा प्रकाशन

प्रकाशित मिति: आइतवार, चैत्र ३, २०७५ /Sunday, March 17th, 2019, 6:37 pm