कतिमा भयो नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन ?

काठमाडौ, चैत ३ । नेशनाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ दशमलव ५० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय ८९ दशमलव ४३ रुपैयाँ कायम भएको छ । यहि मूल्यलाई आधार मानेर आजको शेयर बजार खुलेको छ ।

जसको औषत मूल्य भने ९ सय ९० दशमलव ७१ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: आइतवार, चैत्र ३, २०७५ /Sunday, March 17th, 2019, 10:37 am