शनिबार ७ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (हेर्नुहोस सूचि)

भक्तपुर, चैत २ । शनिबार शिक्षक सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको ७ जिल्ला (खोटाङ, ओखलढुंगा, सिरहा, सप्तरी, उदयपुर, सोखुखुम्बु र प्युठान) जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

यस अघि शिक्षक सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको मोरङ, मुगु, जाजरकोट, दैलेख, बाँके, बर्दिैया, कालिकोट, जुम्ला, डोल्पा, इलाम, तेह्रथुम, सुनसरी, झापा, संखुवासभा, भोजपुर, धनकुबटा, हुम्ला, कैलाली, डोटी, ताप्लेजुङ, पाँचथर, अछाम, बाजुरा, बझाङ, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

हेर्नुहोस शनिबार प्रकाशित ७ जिल्लाका नतिजा
१. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको खोटाङ जिल्लाको अन्तिम नतिजा प्रकाशन

२. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको ओखलढु‌ंगा जिल्लाको अन्तिम नतिजा प्रकाशन

३. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको सिरहा जिल्लाको अन्तिम नतिजा प्रकाशन

४. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको सप्तरी जिल्लाको अन्तिम नतिजा प्रकाशन

५. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको उदयपुर जिल्लाको अन्तिम नतिजा प्रकाशन

६. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको सोलुखुम्बु जिल्लाको अन्तिम नतिजा प्रकाशन

७. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको प्यूठान जिल्लाको अन्तिम नतिजा प्रकाशन

प्रकाशित मिति: शनिबार, चैत्र २, २०७५ /Saturday, March 16th, 2019, 6:48 pm